बेलायती महारानीले सार्वजनिक रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने

लण्डन । बेलायती महारानी एलिजाबेथ द्धितियले कोरोना भाइरसविरुद्धको खोप अबको केही हप्ता भित्रै लगाउने तयारी रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ र खोपको पहिलो खेप बेल्जियमबाट आइसकेको छ । अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूचिका आधारमा खोप लगाउन सुरु हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ … Continue reading बेलायती महारानीले सार्वजनिक रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउने